टेलिकमको ७ तलामाथिबाट खसेर भारतीय नागरिकको मृत्यु

  काठमाडौँ–बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आज एक कामदारको मृत्यु भएको छ । टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौँ तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ । प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेका राठौरको उपचारका लागि नर्भिक अस्पताल पु¥याउने … Continue reading टेलिकमको ७ तलामाथिबाट खसेर भारतीय नागरिकको मृत्यु